विदेश जाने चक्करमा बर्षाले दिईन धोका, रुपक डोटेलको नयाँ गीत रिलीज (भिडियो)



काठमाण्डौ। गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’को भिडियो रिलीज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ ।

चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।

गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ ।

अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu