१० वर्षपछि पर्दामा अभिषेक र रानी



अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जीको जोडी १० वर्षपछि पर्दामा देखिने भएको छ । यो जोडीलाई अन्तिम पटक चलचित्र ‘बन्टी-बबली’ मा देखिएको थियो ।

खबरअनुसार, उक्त चलचित्र ‘बन्टी-बबली’ को सिक्वेल हुनेछ । यो कपलले एकसाथ ‘युवा’, ‘हम तुम’, ‘बस इतना सा ख्वाब है’, ‘कभी अलविदा ना कहना’, ‘लागा चुनरी में दाग’ जस्ता फिल्ममा काम गरेका थिए ।

यस्तै, ‘बन्टी-बबली’ यशराज ब्यानरको सुपरहिट फिल्म मध्येको एक हो । यो फिल्मको गीत ‘कजरारे…’ चार्टबीटमा लामो समयसम्म छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu