विशाललाई आयो कसको सम्झना ? (भिडियो)



गायक विशाल सुनारको आवाजमा रहेको ‘सम्झना आउँछ तिम्रो’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक सुनारकै शब्द तथा संगीत रहेको गीतको एरेञ्ज अन्जान श्रेष्ठले गरेका छन् ।

गायक आफैं गीतको भिडियोमा फिचर्ड छन् । उनीसँगै इशा सेन्चुरी र कमल शाहले अभिनय गरेका छन् । मोहन र विशाले निर्देशन गरेको भिडियोमा प्रेमिकाको यादमा विशाल तड्पिएका छन् ।

मोहन सुन्दासको छायांकन र सम्पादन रहेको भिडियो सृजना सुन्दासको मेकअप छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu