भरतले ल्याए ‘फोटो गीत’ (भिडियो)



भरत सिटौलाको शब्द, संगीत र गायन रहेको ‘फोटो गीत’ को भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ भने अराज केशवको र्याप छ ।

नितिन चन्द निर्देशित भिडियोमा अलिशा राई र राजु ग्याबाकले अभिनय गरेका छन् । दिपेन बस्नेत को छायांकन रहेको भिडियोको सम्पादन विकेश मगरले गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu