‘रेलीमै’ भन्दै भिमफेदी गाइजसँग आँचल (भिडियो)



महेश भण्डारीको स्वरमा सजिएको ‘रेलीमै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा भिमफेदी गाइज, सुजन मार्फा तामाङ र आँचल शर्मा फिचरिङ छन् ।

गीतमा लेखन दिपक आर्चायको रहेको छ भने शब्द र संगीत राजेन्द्र भट्टको रहेको छ । कृष्ण वि.क.ले संमायोजन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

गीतार बजाएर सञ्जीव बराइलीले साथ दिएका छन् भने सारंगीमा धर्मा गान्र्धवले साथ दिएका छन् । भिडियोको निर्देशन पनि दिपक आर्चायले नै निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu