मेलिनाको गीतमा रोहित र एल्जिनाको ठुम्का (भिडियो)



गायिका मेलिना राई र गायक दीपक विकको स्वरमा रहेको लोक पप गीत ‘ब्यूटी मान्छेलाई…’ इन्टरनेट रिलिज भएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल द्वय रोहित बस्नेत र एल्जिना मगर फिचर्ड छन् । भिडियोमा यो कपलको केमेस्ट्री सुहाएको छ ।

किरात विन्द्र राईको एक्सन कटमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu