आकाशको उडायो गलबन्दी (भिडियो)



मेलिना राई र अर्जुन के मुसाह्याङ्गको स्वर समावेश ‘शिरीशिरी बतासैले’ गीतको भिडियो सार्वजानिक भएको छ । गीतमा नायक आकाश श्रेष्ठको अभिनय छ । साथमा नव मोडल निशा श्रेष्ठ र के.एल. श्रेष्ठलाई देख्न सकिन्छ ।

भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन ।सधैजसो फरक र उत्कृष्ट भिडियो निर्माण गर्ने निर्देशक केसीले यसपटक भिडियोमा आकाश र निशाको केमेष्टिलाई गज्जबसँग उतारेका छन ।

गीतमा स्वयम गायक अर्जुन केको शब्द तथा संगीत रहेको छ । अर्जुन तिवारीको छायांकनमा तयार भिडियोको सम्पुर्ण पोस्टप्रोडक्शन डिकोन पिक्चरमा गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu