बबिताको ‘उड्ने रहर’ (भिडियो)



सामाजिक सन्देश बोकेको गीत ‘उड्ने रहर’ सार्वजनिक भएको छ । गायिका बबिता मानन्धरको आवाजमा यो गीत सार्वजनिक भएको हो । नेपाली संगीतमा धेरै वर्ष देखी साधानारत गायिकाका थुप्रै गीत सार्वजनिक भैसकेका छन् ।

उनलाई सबैभन्दा चिनाउने गीत ‘आत्मामा’ बोलको गीत हो। हालै सार्वजनिक भएको गीत ‘उड्ने रहर’ चेलीबेटी बेचबिखनको कथामा बनेको गीत हो । गीतका शब्द किरण पल्पसाले लेखेका हुन् संगीत नरेन्द्र श्रेष्ठको रहेको छ।

रियान कार्कीको निर्देशनमा गीतको म्युजिक भिडियो बनेको हो । युट्युवमा राखिएको म्युजिक भिडियोमा रक्षा, कौशल, निर्जला र जीवनजंगको अभिनय छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu