‘क्यारेङ्ग ग्याङ्ग ३’ को पहिलो गीत सार्वजनिक (भिडियो)



चलचित्र ‘क्यारेङ्ग ग्याङ्ग ३’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘नो प्रोब्लम’ बोलको गीतमा स्वर तथा संगीत सानु खतिवडाको छ । शब्द राजु लामाले लेखेका छन् ।

राजु लामाको चलचित्रमा निर्माण तथा निर्देशन रहेको छ । जीवन पराजुलीले छायांकन गरेको चलचित्रलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । चलचित्रमा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ ।

चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । निर्देशक लामाले ‘क्यारेङ्ग ग्याङ्ग ३’ युवापुस्ताको यथार्थ कथामा निर्माण भएको बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu