तिहार गीत ‘झिलिमिली’ सार्वजनिक (भिडियो)



यसपालीको तिहारलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक भएको छ । ‘झिलिमिली’ बोलको गीतमा दिपक तिवारीको आवाज रहेको छ भने हरी उप्रेतीको शब्द रहेको छ । गीतमा संगीतकार बिकाश चौधरीले संगीत भरेका छन् ।

अमरीकामा रहने गीतकार उप्रेतीले तिहारको परिवेशलार्इ शब्दमा जस्ताको त्यस्तै उतारेका छन् भने संगीतकारले पनि हरेक तिहारमा निकै चल्ने प्रकारको संगीत सिर्जना गरेका छन् ।

भिडियोमा शुशान्त कार्की, रमा लिम्बु, उदय सुब्बा, सुरबिर पण्डित, बिमला गिरिको अभिनय रहेको छ । तिहार बिषेश गीतलार्इ उषा मलाहले निर्देशन गरेकी छिन् भने कोरियोग्राफी दिनेश माङमुको रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu