नेपाली कलाकारहरुको वडा दशैँ २०७५ (फोटो फिचर)



काठमाण्डौ। बर्ष २०७५ को वडा दशैँको टीकाको दिन धुमधामको साथ नेपालीहरुले टीका-जमरा लगाएर मनाएका छन् । कतिपयले टीका नलगाएपनि परिवार र आफन्तजन भेटघाट गरी रमाईलो गरेका छन् ।

यसैबीच नेपाली कलाकारहरुले पनि पारिवारिक भेटघाटमा रमाउँदै दशैँ मनाएका छन् । आज हामीले तपाईँलाई केहि नेपाली कलाकारहरुको दशैँ फोटोहरु प्रस्तुत गर्न गईरहेका छौँ:
अनमोल केसी/भुवन केसी

आर्यन अधिकारी

दीपाश्री निरौला

गौरव पहारी

हरिवंश आचार्य

झरना थापा/सुहाना थापा

केदार घिमिरे ‘माग्ने बुढा’

निर्मल शर्मा ‘गैँडा’

सलोन बस्नेत

शिल्पा पोखरेल

श्वेता खड्का

सिताराम कट्टेल/कुञ्जना घिमिरे/कुमार कट्टेल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu