काठमाण्डौ। लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बालेर लक्ष्मी आउने बाटो मानी लक्ष्मीपुजा मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।
बर्षका चार महत्वपूर्ण रातहरूमध्ये सुखरात्रि लक्ष्मीपूजाको साँझ नेपाली चलचित्रका नायिकाहरुले धुमधामले मनाएका छन् । उनिहरुले विभिन्न रङ्गहरु प्रयोगगर्दै विभिन्न आकार प्रकारका रङ्गोली बनाएका तस्वीरहरु सोसल मीडियामा राखेका छन् ।
नीता ढुंगाना

दीपाश्री निरौला

धुर्मुस्-सुन्तली

करिश्मा मानन्धर

नम्रता श्रेष्ठ

पुजा शर्मा

साम्राज्ञी आरएल शाह

सञ्चीता लुईँटेल

श्रोत: फेसबुक (सबै तस्वीरहरु)






