आकाशको ‘गोरी’ बर्षा (भिडियो)



नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउतले रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र शाह र मेलिना राइको स्वरमा रहेको गीत ‘लौ गोरी’ मा उनीहरुको जोडी बाँधिएको हो ।

पछिल्लो समय उत्कृष्ट भिडियो पस्किँदै आएको कम्पनी एट के एभरेष्ट मोसन पिक्चर्सले भिडियोलाई निर्माण गरेको हो । निर्माता मनोज बस्नेत हुन् ।

भिडियोलाई राम कुमार केसिले छायांकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडियोका निर्देशक राजिब समिर हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu