निर्मालालाई न्याय माग्दै सेड्रिना (भिडियो)



गीतकार प्रलाद शाहको शब्द रहेको ‘मेरी आमा…’ बोलको गीतको भिडियो ार्वजनिक भएको छ । गायिका मेलिना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको रहेको छ ।

पछिल्लो समयमा नेपालमा बतात्कारपछि हत्याका घटना सार्वजनिक भइरहेको अवस्थामा निर्देशक विकाश सुबेदीले यसै बिषयमा भिडियोमा उतारेका छन् । रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाइँ न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् ।

भिडियोले निर्मला पन्तलाई न्याय होस् भन्ने माग गरेको छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडियो मनोरञ्जनको साधन मात्र होइन समाजको कथा बोल्ने निर्देशक सुबेदीले बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu