हिउँ भएर सुमीलाई छुने पुष्पको रहर (भिडियो)



गायक प्रल्हाद तिमल्सिनाको स्वरमा रहेको ‘हिउँ सरी…’ बोलको गीतकोे भिडियो सार्वजनिक भएको छ । जीवन लुइँटेलको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत छ ।

भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र सुमी मोक्तान फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । भिडियोको केही अंश हिउँमा खिचिएको छ । दुईको केमेस्ट्री गजबको देखिएको छ ।

हरी हुँमागाईको निर्देशन रहेको भिडियोलाई उत्तम हुँमागाईले खिचेका हुन् । प्रकाश तुलाधरले भिडियो सम्पादन गरेका हुन् । गीतलाई दर्शक स्रोताले रुचाउनेमा गायक तिमल्सिना विश्वस्त देखिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu