बफिन्स ९८ समुहको ‘अनन्त सागरमा’ सार्वजनिक (भिडियो)



पोखराको पुरानो पप ब्यान्ड बफिन्स ९८ समुहले नयाँ भिडियो सार्वजनिक गरेको छ । सन् २०१५ मा सार्वजनिक भएको सङग्रह पराब्रीत्त एल्बममा समाबेश ‘अनन्त सागरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

शब्द, संगीत र स्वर सन्जीव गुरुङको छ भने भिडियोको सम्पादन र निर्देशन जिबन भाईले गरेका छन् । गायक सन्जिब गुरुङ बिगत १५ बर्षदेखी हङकङमा गीत संगीतमा सक्रिय रहेपनि नेपालमा आफ्नो संगीत यात्रालाई निरन्तरता दिएका छन् ।

हाल उनी हङकङको क्योएजार एचके नामक ब्यान्डमा भोकलिस्टका रुपमा सक्रिय छन् । हङकङ र कोरियामा छायांकन गरिएको यो भिडियोलाई समुन्द्रको तटमा खिचिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu