प्रकाशको ‘अनगिन्ती’ (भिडियो)



योधिन लिम्बु नाल्बोको निर्देशनमा तयार भएको ‘अनगिन्ती’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश ह्याङकिम राईको स्वर रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ ।

सवनम सान्बा लिम्बुको अभिनय रहेको गीतको भिडियोमा शान्ति देव पुरीको छायांकन छ । निर्देशक सव्यंले भिडियोको सम्पादन गरेका हुन् ।

निर्देशक नाल्बोले भिडियोलाई केही पृथक बनाउने प्रयास गरेका छन् । भिडियोमा एक चित्रकार युवतीको छट्पटि देखाउन खोजिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu