सत्यराजलाई मौसमले च्यालेञ्ज गरेपछि…(भिडियो)



गायक सत्यराज आचार्यको नयाँ गीत ‘नपिऊँ आज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मदिरा पिएर घर पुगेपछि श्रीमतीको अगाडि बहाना बनाएको कथा उनिएको छ ।

गीतमा नविन पौडेलको शब्द र सत्य–स्वरुपको संगीत छ । आमोस तामाङले गीतमा एरेन्ज गरेका छन् । ििभडियोमा निरज श्रेष्ठ र कुसुम थापा फिचर्ड छन् ।

गीतमा दिव्य सुवेदीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र बसन्त निरौलाको निर्देशन छ । भिडियोका निर्माता कमल क्षेत्री हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu