रणवीरले तोडे शाहरुखको रेकर्ड



बलिउडमा पछिल्लो समय रिलिज भएको चलचित्र ‘सिम्बा’ ले नयाँ रेकर्ड बनाउन सफल भएको छ । बलिउडमा एकपछि गर्दै अर्को हिट चलचित्र दिएका रनवीर सिंहको यस चलचित्रले २२७ करोडको आकँडा पार गरेको छ ।

यो चलचित्रले साहरुख खानको चलचित्र ‘चेन्नई एक्सप्रेस’ लाई पछि पारेको छ । रोहिट सेट्टीले नै निर्देशन गरेको चलचित्र ‘चेन्नइ एक्सप्रेस’ ले रेकर्ड ब्रेकिङ कमाइ गरेको थियो ।

तर, उनकै चलचित्रले त्यो रेकर्ड तोड्न सफल भएको छ । लगातार आठ चलचित्रले १०० करोडको आकँडा पार गरेपछि रोहित सेट्टी बलिउडका सबैभन्दा डिमाण्डवाला निर्देशक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu