रणवीरले तोडे शाहरुखको रेकर्ड



बलिउडमा पछिल्लो समय रिलिज भएको चलचित्र ‘सिम्बा’ ले नयाँ रेकर्ड बनाउन सफल भएको छ । बलिउडमा एकपछि गर्दै अर्को हिट चलचित्र दिएका रनवीर सिंहको यस चलचित्रले २२७ करोडको आकँडा पार गरेको छ ।

यो चलचित्रले साहरुख खानको चलचित्र ‘चेन्नई एक्सप्रेस’ लाई पछि पारेको छ । रोहिट सेट्टीले नै निर्देशन गरेको चलचित्र ‘चेन्नइ एक्सप्रेस’ ले रेकर्ड ब्रेकिङ कमाइ गरेको थियो ।

तर, उनकै चलचित्रले त्यो रेकर्ड तोड्न सफल भएको छ । लगातार आठ चलचित्रले १०० करोडको आकँडा पार गरेपछि रोहित सेट्टी बलिउडका सबैभन्दा डिमाण्डवाला निर्देशक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu