प्रशान्तको ‘जाम भनेरै’ भिडियो सार्वजनिक



गायक प्रशान्त गैरेको आवाजमा रहेको नयाँ भिडियो सार्वजनिक गरिएको छ । ‘जाम भनेरै’ बोलको गीतमा शब्द तथा संगीत गयाक स्वयम् प्रशान्त गैरेको रहेको छ ।

डश म्युजिकको अफिसियल च्यानल मार्फत् सार्वजनिक भिडियोमा अभिलाषा शर्मा, कमल सिंह, संजोग राणा, रोबर्ट र सागर देवलाई फिचर्ड गरिएको छ ।

डान्सिङ नम्बरको गीतको भिडियोलाई रणधीर श्रेष्ठले छायांकन गरेका हुने भने निर्देशन पनि उनकै हो । उनले बजारको माग अनुसार भिडियो तयार पारेको बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu