रेलिमाईमा मरिश्का र निराजनको रोमान्स (भिडियो)



गायिका राधिका विष्टले ‘रेलिमाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत् दर्शकमाझ आएको हो ।

सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायिका विष्टको नै रहेको छ । अस्ट्रेलियामा बस्दै आएकी गायिका राधिका विष्ट संगीतमा सक्रिय छिन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर छन् । भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu