दीपकराजको ‘मैले भन्दा…’ गीतमा माण्डवीको स्वर (भिडियो)



गीतकार दीपकराज पाठकको शब्दमा रहेको ‘मैले भन्दा…’ बोलको गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन । गायिका माण्डवी त्रिपाठीको स्वर समावेश गरिएको छ ।

गीतको म्यूजिक भिडियोमा कसिस दाहाल, दिपकराज पाठक, गजित विष्ट र प्रकाश लम्साललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ ।

रिता विन्दु पाण्डे, एलिना पाठकको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायांकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

भिडियोको निर्देशन भने गीतकार दीपकराज पाठक आफैंले गरेका हुन् । उनले गीतको भिडियोलाई दर्शकहरुले रुचाउनेमा विश्वस्त छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu