काठमाण्डौ। बहुबिवाह गरेको उजुरीपछि चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी भएको छ ।
ओझाकी पहिलो श्रीमती हेमाको उजुरीपछि जिल्ला अदालत, काठमाडौंले बहुबिवाह कसुरमा उनिहरुलाई पक्राउ गर्न आदेश दिएको हो ।

लामो समयदेखी बहुविवाहको प्रमाण खोजीरहेकी हेमाले बिवाहदर्ता प्राप्त गर्नासाथ जाहेरी दिएकी थिइन् । हाल प्रहरीको महिला सेल कालिमाटीले उनिहरुको खोजि गरिरहेको छ ।



