अमेरिकन आइडलको उपविजेता बने दिवेश, जस्ट सामले जितिन् उपाधी



केहि बर्ष अघि मात्र अमेरिका पुगेका नेपाली युवा दिवेश पोखरेल (अर्थन गन) अमेरिकन आइडलको उपविजेता बनेका छन् । लाइबेरियन मुलकी अश्वेत गायिका जस्ट साम अमेरिकन आइडल बनिन् ।

नेपाली समयअनुसार आज बिहान भएको फाइनल राउण्डमा भोटिङका आधारमा विजेता छानिएको हो । उपाधिको बलियो दावेदारका रुपमा हेरिएका दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu