भीमदत्तको ‘वारी डाँडा…’बोलको गीत सार्वजनिक



राष्ट्रिय व्याक्तित्व भीमदत्त पन्तको जीवन कहानीमा आधारित रहेर निर्माण गरिएको नेपाली चलचित्र ‘भिमदत्त’ भित्रको एक गीत रिलिज गरिएको छ । यो चलचित्रको ‘वारी डाँडा…’ बोलको पहिलो गीत रिलिज गरिएको हो ।

bhimdatta

उक्त गीतमा चलचित्रका अभिनेता नवल खड्का र अभिनेत्री सुमिना घिमिरे देखिएका छन । भने यो गीतको शब्द मणी थापाले लेखेका हुन । गीतमा संगित पनि थापाकै रहेको छ ।

हिमग्याँप लामा ‘टाँसी’ले डेद्यु निर्देशन गरेको यो चलचित्र नवल खड्काले नै निर्माण गरेका हुन ।  चलचित्रमा नवल र सुमिना सँगै निशा अधिकारी, रमेश बुढाथोकी, श्रीराम पुडासैनी, कविता शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu