भुस्याहा कुकुर जस्ता साथीको लागि बाबुले पैसा नदिएपछि …



footpath
[dropcap]ने[/dropcap]पाली सडकको ‘फुटपाथ’को कथालाई मुख्य बिषय बनाएर तयार गरिएको चलचित्र फुटपाथको अऊसियल प्रोमो सार्वजनिक भएको छ । सोमवार यो चलचित्रको अफिसियल प्रोमो सार्वजनिक गरिएको हो ।  जिबी आग्रिले निर्माण गरेको यो चलचित्रमा उत्तम मानन्धर, सपना लामिछाने, दिपक कंडेल , केदार राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा मुख्यतः काठमाडौको सडक वरीपरिको फुटपाथको अवस्थालाई चित्रीत गर्न खोजिएको बताईएको छ ।  राजेन्द्र बिसीले निर्देशन गरेको यो चलचित्र ‘फुटपाथ’मा संगीत भिम बिसिको रहेको छ । यो चलचित्रलाई आउँदो चैत्रमा प्रदर्शनमा ल्याउने तयारी भईरहेको बताइएको छ ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu