राजेश पायल राईको गीतमा प्रेम, रोमान्स र वियोगको कथा



काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र निलम रोजु राईको नयाँ गीत ‘यति धेरै माया लाग्छ’को भिडियो सार्वजनिक भएको छ । विपिन खालिङ्गको शब्द शृजना रहेको गीतमा संगीत गायिका निलम रोजुको नै रहेको छ ।

बेलायतका रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त, मिसेस नेपाल यु के २०१७ आस्था जोशी र मोडल सन्तोष राईको अभिनय देख्न सकिन्छ। छायांकन सुमन श्रेष्ठले गरेका हुन् भने इसाक जाबेगुले सम्पादन गरेका हुन् । निर्देशन शन्त कुमार राईले गरेका छन ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu