सुनिलको ‘मसला’ (भिडियो)



‘को होला त्यो मसँग आँखा जुधाउने’, ‘रोगै पिरती’, ‘सोल्टिनी भनी बोलाको’, ‘मुग्लान’ लगायत गीतका गायक सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत ‘मसला’ सार्वजनिक गरेका छन् । गायक स्वयंकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा गिरीलाई एलिना चौहानले स्वरमा साथ दिएकी छिन् ।

सुनिल आफ्नै निर्देशनमा तयार ‘मसला’को भिडियोमा सुधिर श्रेष्ठ, बुद्धि तामागं, जेबिका कार्की र विशाल रेग्मीको अभिनय रहेको छ ।कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu