अमेरिकाबाट निशाले खुलाईन बिवाहको रहस्य



shankar-nisha-marrige
लिभिङ् टुगेदरमा बस्दै आएका कोरियोग्राफर शंकर बिसी र गायिका निशा सुनारले केहि समय अघि बिवाह गरेको रहस्य खुलेको छ। गर्भवती रहेकी निशाले आफ्नो फेसबुकमा बिवाहका तस्विर सार्वजनिक गरेपछि बिवाहको रहस्य खुलेको हो।

shankar-nisha-marrige11
निशा हाल अमेरिकामा छिन्। स्थायि रुपमा नै अमेरिका बसा‌ईको तयारीमा रहेकी निशाले नेपाल रहुञ्जेल यो सम्बन्ध गोप्य राखेकी थिइन् भने शंकर पनि मौन रहँदै आएका थिए। निशा र शंकर दुवैको यो दोश्रो बिवाह हो। केहि साथीभाईहरुको उपस्थिती उनिहरुको बिवाह भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu