डायमनशम्शेर राणाको ‘सेतो बाघ’ अब चलचित्रमा | छायांकन सुरु



Seto-bagh
टेलिश्रृंखला र ठुलोपर्दाको चलचित्र बनाउने योजना सहित सेतो बाघ यूनिट सुटिङका लागि फ्लोरमा निस्किएको छ । घोषणा गरिएको समय भन्दा दुई दिन ढिला गर्दै केही हप्ता अघि निर्माण घोषणा गरिएको यो चलचित्रलाई निर शाहले निर्देशन गर्दैछन्।

डायमनशम्शेर राणाको चर्चित एतिहासिक कृति सेतो बाघ भित्र समेटिएका जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई ठुलोपर्दाको चलचित्र र बाँकी पक्षलाई सानोपर्दाको चलचित्रमा उतारिने बताईएको छ।झण्डै एक दशक अघि देखिको चाहनालाई पुरा गर्दै शाहले यो प्रोजेक्टमा हात हालेका हुन्।

सुटिङ सिनमंगल स्थित एक गार्मेन्टमा निर्जल श्रेष्ठले तयार गरेको सेटबाट सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu