तोरी लाहुरे भएपछि कोहि मस्तीमा कोहि छन् सास्तीमा | भिडियो



tori-lahure-itam

यहि फागिन २३ बाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘तोरी लाहुरे’को आईटम गीत सार्वजनिक गरिएको छ । युट्युव मार्फत चलचित्रको निर्माण युनिटले ‘जवानी सस्तै छ’..’ बोलको आइटम गीत मंगलवार सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द रहेको छ भने संगीत सन्तोष राजको रहेको छ । मुख्यतः बेरोजगार युवाहरुको कथा बोलेको यो चलचित्रमा गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी, रोहित रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलई एनबी महर्जनले निर्देशन गरेका हुन् ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu