गीत चलिसकेपछि बल्ल बर्षिए रिङ्ग ब्याक टोन



november-rain-ad-1

तीन महिना पहिले नै गीत सार्वजनिक भएर चर्चा चुलिईसके पछि चलचित्र ‘नोवेम्बर रेन’को बल्ल सिआरबिटी आएको छ।सिनेमा टिम आफ्नै-आफ्नै काममा व्यस्त हुँदा प्रचारमा निर्देशक दिनेश राउत एक्लै परेपछि यस्तो समस्या आएको हो। दिनेश पनि पोष्ट काममा व्यस्त हुँदा समय मिलाउन सकिरहेका छैनन्।

निर्माता समेत रहेका आर्यन अर्को चलचित्रमा व्यस्त छन्। नायिका नम्रता पनि अर्कै चलचित्रको शुटिङ् मा छिन्। निर्माता सुवास गिरी मलेशियामा छन्। यसको प्रत्यक्ष असर देखिईसकेको छ। रिलिज समय एक महिना पनि बाँकी नरहेको अवस्थामा एउटा राम्रो चलचित्रमाथी हेलचक्र्याईँ भएको छ। चलचित्र चैत्र १४ मा रिलिज हुँदैछ।

‘नोवेम्बर रेन’का दुई गितको सिआरबिटी बुधबार देखी डाउनलोड गर्न मिल्ने भएको हो। ‘पल भर मै खुसि पल भरमै पिडा तिमीलाई के भनु ब्यथा मनको कसरि सुनाउ …’को सिआरबिटी ०१४००१२३२७ पिआरबिटी ६०२१०८८४ रहेको छ त्यस्तै आरबिटी ६०२१०८८३ रहेको छ। साथै, ‘के ही त खास छ मिठो मिठो जो अभास छ …’ को सिआरबिटी ०१४००१२३२६, पिआरबिटी ६०२१०८८३ रहेको छ भने आरबिटी ७७८१३४८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu