‘राघव’का सात अडियो गीत सार्वजनिक



raghav-poster

नेपाली चलचित्र ‘राघव’का सात अडियो गीत सार्वजनिक भएका छन्। युट्युब ज्युकबक्समार्फत एकैपटक सात गीत सार्वजनिक गरिएका हुन्। राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट ३ फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो।

बैशाखमा रिलिज लक्ष्य रहेको यो चलचित्रका ‘तिम्रो त्यो बोलीले …’, ‘जीवन फड्को …’, ‘कोमल तिमी …’, ‘छाडी देउ …’, ‘भत्किएर मुटु …’, ‘कोमल (स्याड) …’ र ‘रियलाईजेसन् …’ बोलका गीत सार्वजनिक गरिएको हो।

संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको ‘राघव’को ९० प्रतिशत अमेरिका र बाँकी नेपालमा छायांकन गरिएको थियो।

Listen the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu