नयाँ जंग बहादुर राणाको जन्म



BS-rana-seto-bagh-1

डायमन शमशेर राणाको एतिहासिक कृति ‘सेतो बाघ’मा जंग बहादुर राणाको भुमिकामा चर्चित नेपाली कलाकार बि.एस. राणाले अभिनय गरेका छन्। नयाँ कलाकारलाई लिने भनिएतापनि समय धेरै लाग्ने भएकोले बि.एस.लाई लिईएको बताईएको छ।

BS-rana-seto-bagh-2

बि.एस.को पृष्ठभुमि थिएटर हो तर उनले केहि चर्चित नेपाली चलचित्रमा काम गरिसकेका छन्। यसअघि ‘आई एम सरी’मा राणा खानदानकै भुमिकामा गहन भुमिका निभाएका थिए। ‘सेतो बाघ’लाई निर शाहले निर्देशन गरिरहेका छन्। बरिष्ठ कलाकार समेत रहेका शाहले प्रायः कृतिमाथि चलचित्र बनाउन रुचि राख्छन्। यसअघि निर शाहले राणालाई ‘बसन्ती’ चलचित्रमा अभिनय गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu