रानीको ‘म त तिम्रै हुँ’मा केकी र निक्स (भिडियो)



काठमाडौं। रानी शाक्य र प्रकाश तिमिल्सिनाको स्वरमा रहेको गीत ‘म त तिम्रै हुँ’ को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको यस गीतमा मदन घिमिरेको शब्द रहेको छ ।

भिडियोमा नायिका केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायांकन रहेको यो भिडियोमा अनन्त घिमिरेको सम्पादन छ । भिडियोलाई निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu