अनुभव र सुज्ञानीको सँगै जिउँने सँगै मर्ने चाहना | भिडियो



nai-navannu

[dropcap]बा[/dropcap]ल प्रेमको कथा उठाएर तथा बाल गायक प्रेम परियारको पक्षबाट समेत प्रदर्शन पहिले नै चर्चामा आएको चलचित्र ‘नाई नभन्नु ल-२’को शिर्ष गीत रिलिज गरिएको छ । विहिवार ‘तिमी सँग जिउँने मर्ने चाहना छ मेरो…..’ बोलको चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शब्द प्रभा गीतमा प्रभा आचार्यको शब्दमा बसन्त सापकोटाले संगित भरेका छन् ।

यसअघी यो चलचित्रको ‘यी आँखामा तिमी छौ’ तथा ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलका गीत सार्वजनिक भएसँगै चर्चामा छन ।  बालप्रेमको कथा समेटिएको यो चलचित्र ‘नाई नभन्नु ल-२’मा बाल कलाकार अनुभव रेग्मी, सुज्ञानी भट्टराईको साथमा बर्षा शिवाकोटी, प्रियंका कार्की, जीवन लुईंटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  चलचित्रलाई विकास आचार्यले निर्देशन गरेका हुन ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu