आर्यन र रुविनाको ‘मेरी सानी’ सार्वजनिक



काठमाडौं। चलचित्र तथा म्यूजिक भिडियोका छायाँकार सौरभ लामाले म्युजिक भिडियो निर्देशन गरेका छन् । उनले अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापालाई अभिनय गराउँदै ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा डीपी खनाल र साडु खनालको शब्द रहेको छ भने रविन लिम्बुको स्वर तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । भिडियोमा हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu