निवेश श्रेष्ठको ‘चुमी रहुँ’ गीत सार्वजनिक



निवेश श्रेष्ठको स्वरमा गीति भिडियो ‘चुमी रहुँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द पनि निवेशले नै लेखेका छन् ।

सागर तामाङले गायक निवेशको कन्सेप्टमा भिडियो निर्देशन गरेका छन् । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गरेका छन् ।

भिडियोमा सुरज पौडेल र करुणा घिमिरे, सुधांशु श्रेष्ठ र सन्नी श्रेष्ठलाई देख्न सकिन्छ । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu