‘चिना र जोखना’ गीतमा ट्विन्स गर्लको प्रेममा आकाश



काठमाडौं । गायक टिकाराम कट्टेल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चिना र जोखना’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको एरेञ्ज छ ।

भिडियोमा आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन् । भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीलाई पनि देख्न सकिन्छ ।

भिडियोमा माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको कलर र सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्यूजिकको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu