सुमन र रचनाको स्वरमा ‘मात्तिएको मस्त मौसम’



काठमाडौं। सुमन केसी र रचना रिमालको स्वरमा रहेको नेपाली गीत ‘मात्तिएको मस्त मौसम’को भिडियो रिलीज भएको छ । भूमिका राईको प्रस्तुतिमा रहेको यस गीतमा एसपी कोइरालाको शब्द र दिप घतानीको संगीत रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा जोर्डन राजभण्डारी र स्मारिका ढकालको अभिनय रहेको छ । निर्देशक खड्काले एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको बताए ।

गीतको भिडियोमा बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu