विजय लामाको नयाँ गीत सार्वजनिक



काठमाडौं। गायक विजय लामाले नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो रिलीज भएको छ । सन्जीव पुडासैनीको शब्द तथा संगीतमा रहेको गीतको भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ ।

प्रेम, रोमान्स र धोकामा आधारित गीतको भिडियोका निर्देशक फराज अर्पण हुन् । उनले नै भिडियो छायांकन तथा सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu