मोहित र मेलिनाको ‘भटक भटक’मा नाजिर र आश्मा



मोहितवंश आचार्य र मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘भटक भटक’ सार्वजनिक भएको छ । सरोज ओलीको शब्द र दिपक शर्माको संगीत गीतमा रहेको छ । यो गीत सरोजकै सृजना ‘ए है माया’को दोश्रो संस्करण हो ।

‘भटक भटक’मा नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर रहेका छन् । डान्सिंङ फ्लेवरको गीतमा नाजिर र आश्मा ले आकर्षक प्रस्तुती दिएका छन् । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu