फूलै-फूलको बीचमा बिरेन र गरिमाको प्रेम | फोटो फिचर



manle-manlai

स्व. शिव रेग्मीको निर्देशनमा बेनको रिलिज हुन बाँकी अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ नयाँ बर्षको अवसर पारेर चैत २८ गते रिलिज हुँदैछ। बिरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई सुनिल सिटौला र बिरेन श्रेष्ठको संयुक्त लगानीमा बनाएका हुन्।

ठुलोपर्दा डटकमलाई ‘मनले मनलाई छुन्छ’ छायांकनका बेला कैद गरिएका केहि अचल तस्विरहरु प्राप्त भएका छन्। यि तस्विर प्रेमपूर्ण छन्। धेरै जसो तस्विर मा बिरेन र गरिमा देखिएका छन्। उनिहरु फूलै-फूलको बीचमा रमाईरहेका छन्। चलचित्र पनि प्रेमकथामा नै बनेको छ। हेरौँ यि तस्विरहरुः
(Please click on photo for full size)

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu