गीताको मायामा डुबेका आकाश



गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘म डुब्दै गएँ’ सार्वजनिक गरिएको छ । यो गीतमा रानीलाई गायक बल बहादुर राजवंशीले साथ दिएका छन् । गीतमा विकास चौधरीको संगीत, हरि उप्रेतीको शब्द छ ।

सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ, मोडल गीता ढुंगाना र बालकृष्ण निरौलाको अभिनय छ ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव बेलबासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । सार्वजनिक गीतमा एक जोडीको प्रेमभाव व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu