नयाँ नेपाललाई गतिलो प्रहार | फिटकिरी OST रिलिज



fitkeree-poster

नेताहरुको गफैमा सिमित भएको नयाँ नेपाललाई गतिलो प्रहार गर्दै चैत सात गते रिलिज हुने नेपाली चलचित्र ‘फिटकिरी’को OST सार्वजनिक भएको छ। भुपेन्द्र खड्काका शब्द तथा  गिरिश खतिवडाको संगीतमा रहेको ओरिजिनल साउण्ड ट्रयाकमा गिरिश  र यमन खानले र्‍याप हानेका छन् ।

‘फिटकिरी’लाई अनुप बरालले निर्देशन गरेका हुन्। अर्जुन कुमार र सुमित मैनालीले संयुक्त रुपमा निर्माण यो चलचित्रमा सौगात मल्ल, निश्चल बस्नेत, दिया मास्के र लक्ष्मी गिरीको प्रमुख अभिनय छ।

Watch the OST here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu