आमाको स्मृतिमा मञ्जु पौडेलले ल्याइन् तीज गीत



चर्चित गायिका मञ्जु पौडेलले हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो नयाँ तीज कोशेली सार्वजनिक गरेकी छन् । उनले ‘बाबाको आँगनी’ बोलको गीत बुधवार यूट्युबमार्फत् सार्वजनिक गरेकी हुन् । स्वर्गिय आमा भगपतीदेवी ज्ञावलीको संगीत संकलनमा मञ्जुले यो तीज गीत ल्याएकी हुन् ।

भिडियोमा गायिका मञ्जुसँगै अनुशा पौडेल फिचर्ड छन् । गीतमा शब्द शिव हमालको छ । लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको गीतमा दुर्गा पौडेलको निर्देशन र सम्पादन छ । सम्पानद नविन घर्ती मगरले गरेका हुन् । भिडियोमा अञ्जुले आमाको स्मृतिमा यो गीत ल्याएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu