पुष्पनको नयाँ गीत ‘मैले जानीन होला’ रिलीज (भिडियो)



काठमाडौं। गायक पुष्पन प्रधानले गाउने गीतहरु प्रायः प्रेमिल हुने गर्छन् । हालै मात्र पुष्पनले नयाँ गीत ‘मैले जानीन होला’ सार्वजनिक गरेका छन् । गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ, भने जोनी योन्जन तामाङको एरेन्ज र मास्टरिङ रहेको छ ।

भिडियोमा सार्वजनिक यस गीतमा नायिका पूजा शर्मा, नायक निराजन प्रधान र अभिनेत्री हिउँवाला गौतमको अभिनय रहेको छ । ब्लड क्यान्सरले थलिएकी एक यूवतीले आफ्नो प्रेमीको खुशीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा हरि हुमागाँईले यो भिडियो निर्देशन गरेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu