‘नाचौं सँगी’ गीतमा समारिका र स्मारिकाको छमछमी



गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको छ । किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन् । पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर बिस्ट, समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा नबिन निरौलाले सम्पादन छ । यसपालिको तीजमा हिन्दू नारीहरुले यो गीतमा राम्रै मनोरञ्जन गर्ने निर्माण पक्षको आशा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu