भिनाजुको भाई र दाईकी कान्छी साली बने सुधिर र अन्जली (भिडियो)



काठमाडौं। नेपमेलो अष्ट्रेलियाको प्रस्तुतीमा गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको संगीत रहेको छ ।

गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुधिर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाई र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन् । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यसका कोरियोग्राफर सुबोल थापा हुन् ।

पवन सुस्लिंगले छायांकन गरेका छन् भने नबिन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu