इन्दिरा जोशीको नयाँ गीत ‘बानी भो तिम्रो’ रिलीज



काठमाडौं। गायिका इन्दिरा जोशीको नयाँ गीत ‘बानी भो तिम्रो’ रिलीज भएको छ । साईराम पिक्चर्सले रिलीज गरेको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतका एरेन्जर रिकेश गुरुंग हुन् ।

गीतको भिडियोमा गायिका जोशी आँफै फिचर्ड छिन् । गीतमा प्रेममा बानी परेका शब्दहरु रहेका छन् । सक्षम श्रेष्ठले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने ओर्नित बिसुंखे र गौरव बिष्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu